LYRIC
Aaaahhhhh…
Kati jalchhau arissaley
kati jalchhau arisa ley…
ajhai jaldai gara ma ta hindxu merai bato mata hindxu merai batoo
khutta tandai gara hahahaha
khutta tandai gara aahahaha
khutta tandaii gara
Translated Version
अझै जल्दै गर
(म त हिँड्छु मेरै बाटो ) *२
(खुट्टा तान्दै गर ) *४
प ध सा ध सा ध रे सा ध सा ध प ग ग रे सा रे सा ध स ध प ग रे सा
.
(काँडे तार को बार लाए नि मेरो यात्रा रोकिन्न ) *२
(हत्केला ले सुर्य लाई कहिले पनि छेकिन्न ) *२
(कती गर्छौ उपहास ) *२
अझै गर्दै गर
(म त हिँड्छु मेरै बाटो ) *२
(खुट्टा तान्दै गर ) *३
.
(तिल जत्रो कुरा लाई पहाड जत्रै बनाउ ) *२
(झुट को खेती सप्र्यो भने दिपावली मनाउ ) *२
(कती काट्छौ कुरा हरु ) *२
अझै काट्दै गर
(म त हिँड्छु मेरै बाटो ) *२
(खुट्टा तान्दै गर ) *४
Comments are off this post